You are viewing the translated version of स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्ने:.

Section 12A
स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्ने:
(१) कुनै उद्योगको स्वामित्व हस्तान्तरण वा परिवर्तन, गर्नु पर्ने भएमा उद्योग दर्ता गर्ने निकायमा स्वीकृतिको लागि तोकिए बमोजिमका कागजात संलग्न गरी निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम पेश भएका कागजात जाँचबुझ गरी स्वीकृति दिन मनासिब देखिएमा उद्योग दर्ता गर्ने निकायले निवेदन प्राप्त भएको मितिले तिस दिनभित्र स्वीकृति दिनु पर्नेछ।